चर्चित समाचार
  • सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    बुधवार, जेठ ९ २०८१
    बुधवार, जेठ ९ २०८१
  • सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।

    मङ्गलवार तोलामा १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु १०० रुपैयाँ घटेर १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 

    यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ । 

    यस्तै तेजाबी सुन भने तोलामा सामान्य वृद्धि भएको छ । मङ्गलवार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार