images
images

नेपाल बैंकले ल्यायो कर्जा ग्राहकहरूलाई ब्याज छुट योजना

नेपाल बैंकले ल्यायो कर्जा ग्राहकहरूलाई ब्याज छुट योजना

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • नेपाल बैंकले ल्यायो कर्जा ग्राहकहरूलाई ब्याज छुट योजना

    काठमाडौँ / नेपाल बैंक लिमिटेडले कर्जा ग्राहकहरूका लागि छुट योजना सार्वजनिक गरेको छ । 

    images
    images
    images
    images

    बैंकबाट कर्जा उपभोग गरि वि.सं.२०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाखसम्मका खराब तथा अपलेखत कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा ल्याइएको हो । 

    २०७६ साल वैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरूले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने बैंकले जनाएको छ । 

    विशेष व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयहरूमा सम्पर्क गरी ब्याज छुट सुविधाको लाभ लिन सक्छन् । 

    यो व्याज छुट योजना यही असार मसान्तसम्म मात्र लागु हुनेछ । बैंकका प्रवक्ता होमबहादुर खड्काले जानकारी दिएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार