चर्चित समाचार
अर्थ विश्व

अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणलाई लिएर विश्व समुदायले विरोध जनाएको छ ।पेन्सिल्भेनिआमा आयोजित रिपब्लिकन पार्टीको र्यालीमा गोली प्रहार हुँदा उहाँ आइतबार घाइते हुनुभएको हो...