अमेरिकाको ग्रीनकार्ड त्यागेर नेपालमा ‘फुड चेन’ विकास गर्ने लक्ष्य लिएका युवा व्यवासायीको एउटा फरक कथा

सरकारको बजेट कता प्रयोग हुन्छ ? कस्तो योजना बनाउँछ ? आज कर्णालीमा उत्पादित अनाज कुहिएर गएको छ । राज्य आयात गरिरहन्छ यसरी कर्णालीमा सरकार चामल बाँडेर बस्ने होइन ।