भारतमा ६५ हजार ९७३ र ब्राजिलमा ७५ हजार ७७८ संक्रमित थपिए, अन्य देशहरूमा कति ?

भारतमा ६५ हजार ९७३ र ब्राजिलमा ७५ हजार ७७८ संक्रमित थपिए, अन्य देशहरूमा कति ?

अर्थ डबली
आइतवार, जेठ ३० २०७८
अर्थ डबली
आइतवार, जेठ ३० २०७८ (अर्काइभ बाट)
  • भारतमा ६५ हजार ९७३ र ब्राजिलमा ७५ हजार ७७८ संक्रमित थपिए, अन्य देशहरूमा कति ?

    काठमाडौँ / भारतमा पछिल्लो २४ घण्टामा ६५ हजार ९७३ संक्रमित थपिएका छन् भने ३ हजार ७१ जनाको मृत्यु भएको छ ।

    images
    images

    वर्ल्डो मिटरको आँकडा अनुसार यस अवधिमा भारतमा एक लख १३ हजार ३५६ संक्रमित निको भएका छन् । यसैगरी यस अवधिमा ब्राजिलमा ७५ हजार ७७८ संक्रमित थपिएका छन् भने २ हजार ८ जनाको मृत्यु र ४२ हजार ५८४ संक्रमित निको भएका छन् । 

    विश्वमा सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा ९ हजार ४२७ संक्रमित थपिएका छन् । त्यस्तै, यस अवधिमा ३०८ संक्रमितको मृत्यु र ३५ हजार २९९ जना निको भएका छन् । 

    विस्तृतमा हेर्नुस्  

    1.JPG2.JPG3.JPG

    साताको लोकप्रीय