कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने

कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने

अर्थ डबली
बुधवार, भदौ ३० २०७८
अर्थ डबली
बुधवार, भदौ ३० २०७८ (अर्काइभ बाट)
  • कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने

    कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग स्पष्ट सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने  भएको छ । 

    images
    images

    यहाँका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता  र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गरेका थिए । 

    साताको लोकप्रीय