सुन प्रतितोला ७०० रुपैयाँले सस्तियो, कति छ आजको मूल्य ?

सुन प्रतितोला ७०० रुपैयाँले सस्तियो, कति छ आजको मूल्य ?

अर्थ डबली
बिहिवार, भदौ ३१ २०७८
अर्थ डबली
बिहिवार, भदौ ३१ २०७८ (अर्काइभ बाट)
  • सुन प्रतितोला ७०० रुपैयाँले सस्तियो, कति छ आजको मूल्य ?

    काठमाडौँ / बिहीबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९० हजार ५०० रुपैयाँमा कारोबार हुनेछ ।

    images
    images

    महासंघका अनुसार सोही परिमाणको तेजावी सुनको मूल्य आज प्रतितोला ९० हजार रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार एक हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय