तत्काल युरोपेली संघको सदस्य बनाउन युक्रेनी राष्ट्रपतिको अनुरोध

तत्काल युरोपेली संघको सदस्य बनाउन युक्रेनी राष्ट्रपतिको अनुरोध

अर्थ डबली
शनिवार, फागुन १४ २०७८
अर्थ डबली
शनिवार, फागुन १४ २०७८ (अर्काइभ बाट)
  • तत्काल युरोपेली संघको सदस्य बनाउन युक्रेनी राष्ट्रपतिको अनुरोध

    किभ  / युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ । युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो । 

    images
    images

    युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गरेको समाचारमा जनाइएको छ । 

    “अहिले हामी सङ्कटपूर्ण अवस्थामा छौँ, यस बारेमा धेरै छलफल र बहस नगरौँ, युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्,” उनले भने । 

    उनले शनिबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेअनुसार संघको सदस्यको जिम्मेवारी निर्वाह गर्न युक्रेन तयार छ । 

    साताको लोकप्रीय