अमेरिकी अर्थतन्त्रले अक्टोबरमा २ लाख ६१ हजार रोजगारी थप्यो

अमेरिकी अर्थतन्त्रले अक्टोबरमा २ लाख ६१ हजार रोजगारी थप्यो

अर्थ डबली
शुक्रवार, कार्तिक १८ २०७९
अर्थ डबली
शुक्रवार, कार्तिक १८ २०७९ (अर्काइभ बाट)
  • अमेरिकी अर्थतन्त्रले अक्टोबरमा २ लाख ६१ हजार रोजगारी थप्यो

    अमेरिकी रोजगारी वृद्धिका दृष्टिले अक्टोबर महिनामा अपेक्षा भन्दा थप  वृद्धि हासिल गरेको छ । 
     
    गत महिना रोजगारीको बजारमा दुई लाख ६१ हजार नयाव कामदारहरू थपिएका छन् । यो आँकडा अर्थशास्त्रीहरूले अनुमान गरेभन्दा धेरै उच्च  हो । 

    images
    images

    बजारमा बेरोजगार दर  बढिरहेको बेला यस्तो आकँडा सार्वजनिक बएको हो ।  
    स्वास्थ्य सेवा, व्यावसायिक र प्राविधिक सेवाहरू र उत्पादनमा उल्लेखनीय रोजगारी प्राप्त भएको प्रतिवेदनले जनाएको छ। 

    साताको लोकप्रीय