सेल्सबेरी डिपार्टमेन्ट स्टोरद्वारा नयाँ अफर सार्वजनिक, ग्राहकलाई केके छ सुविधा ?

सेल्सबेरी डिपार्टमेन्ट स्टोरद्वारा नयाँ अफर सार्वजनिक, ग्राहकलाई केके छ सुविधा ?

अर्थ डबली
मंगलवार, मंसिर २७ २०७९
अर्थ डबली
मंगलवार, मंसिर २७ २०७९ (अर्काइभ बाट)
  • सेल्सबेरी डिपार्टमेन्ट स्टोरद्वारा नयाँ अफर सार्वजनिक, ग्राहकलाई केके छ सुविधा ?

    काठमाडौँ / सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक महिना आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न किसिमका आकर्षाक अफरहरु सार्वजनिक गर्दै आएको छ | यसै अनुरुप कम्पनीले आउँदै गरेको क्रिसमसको अवसरमा सेक्रेट सान्टा गिफ्ट नामक अफर सार्वजनिक गरेको छ | 

    images
    images

    यस अफर अनुरुप सेल्सबेरीमा खरिद गर्ने ग्राहकहरुले विभिन्न किसिमका सेक्रेट सान्टा गिफ्टहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार रु ५०० देखि रु ५०००० सम्मको खरिदमा विभिन्न किसिमका आकर्षक गिफ्टहरु राखिएको छ |

    यो योजना सेल्सबेरी तथा सेलवेज पोखराका विभिन्न शाखाहरुमा लागु गरिने जनाइएको छ | यो योजना डिसेम्मबर ३१ सम्म लागुहुने बताइएको छ | 

    यसैबीच सेल्सबेरीले आफ्नो स्टोरहरुमा विशेष क्रिसमसको सजावट गरेको छ | ग्राहकहरुले यस सजवटमा आफ्नो तस्विरलाई सेल्सबेरीको डिजिटल क्याम्पेनमा क्लिक एण्ड विनमा सहभागी भई आकर्षक गिफ्टहरु जित्न सक्नेछन् । 

    साताको लोकप्रीय