आइएमई लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ? 

आइएमई लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ? 

अर्थ डबली
बुधवार, पुस २० २०७९
अर्थ डबली
बुधवार, पुस २० २०७९ (अर्काइभ बाट)
  • आइएमई लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ? 

    काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संख्यामा कर्मचारीको माग गरेको छ । 

    images
    images

    कम्पनीले सातै प्रदेशका लागि ब्रान्च म्यानेजरका लागि केही, सेल्स एक्जुकेटिभक लागि केही, र रिक्स डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

    कम्पनीले प्रदेश १ का लागि ३ वटा शाखा, मधेश प्रदेशका लागि ७ वटा शाखा कार्यालय, बागमति प्रदेशका लागि ९ वटा शाखा कार्यालय, गण्डकी प्रदेशका लागि ९ वटा शाखा कार्यालय, लुम्बिनी प्रदेशका लागि ३ वटा शाखा कार्यालय, कर्णाली प्रदेशका लागि ८ वटा शाखा कार्यालय र सुदुरपश्चिम प्रदेशका लागिव ३ वटा शाखा कार्यालयका लागि कर्मचारीको मगा गरेको हो ।

    उक्त पदका लागि कम्पनीले न्युनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले माघ १४ गतेसम्म कम्पनीको इमेल मार्फत माघ ४ गतेभित्र आवेदन दिन सक्नेछन् ।

    साताको लोकप्रीय