अमेरिकी डलरको बिक्रीमूल्य १३० रुपैयाँ ८५ पैसा र युरो १४२ रुपैयाँ ३५ पैसा पर्ने, कतारी रियालदेखि अन्य मुद्रालाई कति पर्ला ? 

अमेरिकी डलरको बिक्रीमूल्य १३० रुपैयाँ ८५ पैसा र युरो १४२ रुपैयाँ ३५ पैसा पर्ने, कतारी रियालदेखि अन्य मुद्रालाई कति पर्ला ? 

अर्थ डबली
बिहिवार, माघ १२ २०७९
अर्थ डबली
बिहिवार, माघ १२ २०७९ (अर्काइभ बाट)
  • अमेरिकी डलरको बिक्रीमूल्य १३० रुपैयाँ ८५ पैसा र युरो १४२ रुपैयाँ ३५ पैसा पर्ने, कतारी रियालदेखि अन्य मुद्रालाई कति पर्ला ? 

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ २५ पैसा र बिक्रीमूल्य १३० रुपैयाँ ८५ पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९२ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९२ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८३ पैसा, जापानी येन १० को खरिदमा १० रुपैयाँ ३ पैसा र बिक्रीमा १० रुपैयाँ ८ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा तोकिएको छ । 

    images
    images

    साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ६९ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा, युएई दिरहम एकको खरिदमा ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा ३० रुपैयाँ ५६ पैसा र बिक्रीमा ३० रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५९ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ८ पैसा रहेको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय