सुनको भाउ प्रतितोला ३०० रुपैयाँ बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनको भाउ प्रतितोला ३०० रुपैयाँ बढ्यो, प्रतितोला कति पुग्यो ?

अर्थ डबली
सोमवार, माघ १६ २०७९
अर्थ डबली
सोमवार, माघ १६ २०७९ (अर्काइभ बाट)
  • सुनको भाउ प्रतितोला ३०० रुपैयाँ बढ्यो, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / सोमबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार प्रतितोला १ लाख ६ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ सोमबार एक लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै, यसअघि प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पर्ने तेजावी सुनलाई आज सोमबार १ हजार ५ हजार ८ सय रुपैयाँ पर्नेछ । 

    images
    images

    यता, चाँदीको भाउ भने स्थिर छ । महासंघकाअनुसार आज चाँदीलाई प्रतितोला एक हजार ३६५ रुपैयाँ पर्नेछ । 

    साताको लोकप्रीय