नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुन कम्पनीको कति कित्ता ?

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुन कम्पनीको कति कित्ता ?

अर्थ डबली
सोमवार, माघ १६ २०७९
अर्थ डबली
सोमवार, माघ १६ २०७९ (अर्काइभ बाट)
  • नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुन कम्पनीको कति कित्ता ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको बोनश शेयर सूचिकृत भएको छ । 

    images
    images

    नेप्सेमा आज किसान लघुवित्त वित्तीय संस्था र सिभिल बैंकको बोनश शेयर सूचिकृत भएको हो । यी दुवै कम्पनीले आ–आफ्नै वार्षिक साधारण सभाबाट पारित भएको बोनश शेयर नेप्सेमा सूचिकृत गराएको हो ।

    1c.JPG

    किसान लघुवित्तको २० प्रतिशत दरका कुल ७ लाख ८५ हजार ६१७ कित्ता बोनश शेयर र सिभिल बैंकको ५ प्रतिशत दरका कुल ४५ लाख ३७ हजार ९२१ कित्ता बोनश शेयर सूचिकृत भएको हो । 

    1kl.JPG

    उक्त बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

    साताको लोकप्रीय