एक्सेल डेभलपमेन्ट बैंकको ३७ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा

एक्सेल डेभलपमेन्ट बैंकको ३७ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा

अर्थ डबली
मंगलवार, माघ १७ २०७९
अर्थ डबली
मंगलवार, माघ १७ २०७९ (अर्काइभ बाट)
  • एक्सेल डेभलपमेन्ट बैंकको ३७ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं / एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । 

    images
    images

    बैंकले ३७ हजार ५०० कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो ।

    उल्लेखित शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनमित्र कम्पनीको केन्द्रीय कार्यालय बिर्तामोड, झापामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर जारी गरिने पनि कम्पनीले बताएको छ ।

    साताको लोकप्रीय