नेप्सेमा दुई म्युचुअल फण्डको इकाई सूचिकृत

नेप्सेमा दुई म्युचुअल फण्डको इकाई सूचिकृत

अर्थ डबली
मंगलवार, माघ २४ २०७९
अर्थ डबली
मंगलवार, माघ २४ २०७९ (अर्काइभ बाट)
  • नेप्सेमा दुई म्युचुअल फण्डको इकाई सूचिकृत

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वटा म्युचुअल फण्डको इकाई सूचिकृत भएको छ । नेप्सेमा एनआइबिएल एस क्यापिटल र सानिमा क्यापिटल लिमिटेडको फण्ड सूचिकृत भएको हो ।

    images
    images

    स्टकका अनुसार एनआईबिएल एस क्यापिटल लिमिटेडले पुस ७ गतेदेखि पाैष २१ गतेसम्म निष्कासन गरेकाे 'एनआईबिएल ग्रोथ फण्ड' काे १३ कराेड २० लाख इकाई नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएकाे हाे । यस फण्डले दाेश्राे बजारमा काराेबारका लागि NIBLGF सिम्बाेल प्राप्त गरेकाे छ । 

    1ngf.JPG

    त्यसैगरी, सानिमा क्यापिटल लिमिटेडले  कार्तिक १६ गते, बुधबारदेखि कार्तिक ३० गतेसम्म निष्कासन गरेकाे 'सानिमा ग्रोथ फण्ड' काे ६ कराेड ७२ लाख ५३ हजार २ सय ६० इकाई नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएकाे हाे । यस फण्डले दाेश्राे बजारमा काराेबारका लागि SAGF सिम्बाेल प्राप्त गरेकाे छ ।

    1sgf.JPG

    साताको लोकप्रीय