आज कुन देशको मुद्राको बिक्री विनिमयदर कति छ ? 

आज कुन देशको मुद्राको बिक्री विनिमयदर कति छ ? 

अर्थ डबली
शनिवार, फागुन १३ २०७९
अर्थ डबली
शनिवार, फागुन १३ २०७९ (अर्काइभ बाट)
  • आज कुन देशको मुद्राको बिक्री विनिमयदर कति छ ? 

    काठमाडौँ / नेपाल राष्ट्र बैंककाअनुसार आज शनिबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ११ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७१ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १३९ रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य १४० रुपैयाँ ४९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९० रुपैयाँ ४ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८२ पैसा तोकिएको छ । 

    images
    images

    त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा, चाइनिज युआन एकको खरिदमा १९ रुपैयाँ ४ पैसा र बिक्रीमा १९ रुपैयाँ १३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ २१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ २० पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ३६ पैसा छ । 
    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय