२०८० सालको पहिलो कारोबार दिनमा घट्यो सुनको भाउ, कति पुग्यो ? 

२०८० सालको पहिलो कारोबार दिनमा घट्यो सुनको भाउ, कति पुग्यो ? 

अर्थ डबली
आइतवार, बैशाख ३ २०८०
अर्थ डबली
आइतवार, बैशाख ३ २०८० (अर्काइभ बाट)
  • २०८० सालको पहिलो कारोबार दिनमा घट्यो सुनको भाउ, कति पुग्यो ? 

    काठमाडौँ / वि.सं. २०८० सालको पहिलो कारोबार दिन सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार चैत ३० गते प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ । 

    images
    images

    त्यस्तै, १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आज १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ । यता, चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँ कायम भएको छ । 

    साताको लोकप्रीय