भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ? 

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ? 

अर्थ डबली
आइतवार, बैशाख ३ २०८०
अर्थ डबली
आइतवार, बैशाख ३ २०८० (अर्काइभ बाट)
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ? 

    काठमाडौँ / भारतबाट डिजेल–पेट्रोलको मूल्य बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले आज आइतबार नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । आज पठाउको नयाँ मूल्य सुचीअनुसार पेट्रोलियम पदार्थ मूल्य बढेको छ । 

    images
    images

    नयाँ मूल्य सूची अनुसार पट्रोलमा करिब साढे ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेर आएको नियमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

    आइओसीले नेपाल आयल निगमलाई पन्ध्र–पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ।यसअघि निगमले २० चैतमा पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ लाखमा झारेको थियो । यस्तै डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेर १६५ रुपैयाँ कायम गरेको थियो ।

     

    साताको लोकप्रीय