अमेरिकी डलरको बिक्रीमूल्य १३१ रुपैयाँ २५ पैसा र युरोको १४५ रुपैयाँ १ पैसा पर्ने, अन्य मुद्राको बिक्रीमूल्य कति ? 

अमेरिकी डलरको बिक्रीमूल्य १३१ रुपैयाँ २५ पैसा र युरोको १४५ रुपैयाँ १ पैसा पर्ने, अन्य मुद्राको बिक्रीमूल्य कति ? 

अर्थ डबली
शुक्रवार, बैशाख १५ २०८०
अर्थ डबली
शुक्रवार, बैशाख १५ २०८० (अर्काइभ बाट)
  • अमेरिकी डलरको बिक्रीमूल्य १३१ रुपैयाँ २५ पैसा र युरोको १४५ रुपैयाँ १ पैसा पर्ने, अन्य मुद्राको बिक्रीमूल्य कति ? 

    काठमाडौँ / नेपाल राष्ट्र बैंककाअनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ६५ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ २५ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ १ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९५ रुपैयाँ ९५ पैसार बिक्रीमा ९६ रुपैयाँ ३९ पैसा, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ८३ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९९ पैसा र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९९ पैसा तोकिएको छ । 

    images
    images

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    साताको लोकप्रीय