नीति तथा कार्यक्रम : जग्गाको कारोबार मूल्य नियन्त्रण गर्ने, कारोबार पारदर्शी बनाउने

नीति तथा कार्यक्रम : जग्गाको कारोबार मूल्य नियन्त्रण गर्ने, कारोबार पारदर्शी बनाउने

अर्थ डबली
शुक्रवार, जेठ ५ २०८०
अर्थ डबली
शुक्रवार, जेठ ५ २०८० (अर्काइभ बाट)
  • नीति तथा कार्यक्रम : जग्गाको कारोबार मूल्य नियन्त्रण गर्ने, कारोबार पारदर्शी बनाउने

    काठमाडौँ / सरकारले आगामी वर्षदेखि जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिएको छ । 

    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि जग्गाको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउने घोषणा गरेका हुन् ।

    जग्गाको कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउने तथा लिजमा उपलब्ध गराइएका जग्गाको प्रयोग उद्देश्यअनुसरुप प्रयोग भए÷नभएको समेत अनुगमन गर्ने उनको भनाई छ ।

    साताको लोकप्रीय