कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रिमा, कहिले सम्म दिन सकिन्छ आवेदन ? 

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रिमा, कहिले सम्म दिन सकिन्छ आवेदन ? 

अर्थ डबली
बुधवार, जेठ १० २०८०
अर्थ डबली
बुधवार, जेठ १० २०८० (अर्काइभ बाट)
  • कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रिमा, कहिले सम्म दिन सकिन्छ आवेदन ? 

    काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले २ लाख ४४ हजार ९५४ कित्ता शेयर बिक्रि गर्न लागेको हो ।

    images
    images

    बैंकले उक्त खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना जारी भएको ३५ लिनभि आवश्यक कागजात सहित निवेदन दिन अनुरोध गरेको छ । 

    तोकिएको समयभित्र संस्थापक शेयरधनीको निवेदन नआएको खण्डमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन अनुरुप उक्त संस्थापक शेयर खरिद गर्न ईच्छुक अन्य व्यक्ति वा संस्थाले ३५ दिनभित्र आवश्यक कागजात सहित निवदेन दिन बैंकले अनुरोध गरेको छ ।

    साताको लोकप्रीय