जाल्पा लघुवित्तको शेयर मूल्य समायोजन, समायोजनपश्चातको मूल्य कति ? 

जाल्पा लघुवित्तको शेयर मूल्य समायोजन, समायोजनपश्चातको मूल्य कति ? 

अर्थ डबली
सोमवार, जेठ २२ २०८०
अर्थ डबली
सोमवार, जेठ २२ २०८० (अर्काइभ बाट)
  • जाल्पा लघुवित्तको शेयर मूल्य समायोजन, समायोजनपश्चातको मूल्य कति ? 

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज जेठ २२ गते सोमबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । आज नेप्सेले कम्पनीको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य १ हजार ४३४ दशमलव ५७ रुपैयाँ कायम भएको छ । 

    नेप्सेले सोमबार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । 

    सोमबार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ६३९ रुपैयामा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर मंगलवार  देखि  दोस्रो बजारमा यस कम्पनीकोे शेयर कारोबार खुल्नेछ । 

    साताको लोकप्रीय