भोटाहिटीको आरके स्विट्समा महानगरको ताला, यस्तो छ कारण 

भोटाहिटीको आरके स्विट्समा महानगरको ताला, यस्तो छ कारण 

अर्थ डबली
मंगलवार, जेठ २३ २०८०
अर्थ डबली
मंगलवार, जेठ २३ २०८० (अर्काइभ बाट)
  • भोटाहिटीको आरके स्विट्समा महानगरको ताला, यस्तो छ कारण 

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले भोटाहिटीमा रहेको आरके स्विट्समा ताला लगाएको छ । आरके स्वीट्सले जमिन मुनिको तलामा पसल सञ्चालन गरेको भन्दै आज महानगरले ताला लगाएको हो । 

    images
    images

    बेसमेन्टमा सञ्चालित स्विट्स बन्द गर्न आग्रह गरेपनि अटेर गरेकोले आरके स्विट्समा ताल्चा लगाउन बाध्य भएको महानगरले जानकारी दिए । 

    महानगरले जमिन मुनिको तलामा कि त पार्किङ गर्नुपर्ने कि त गोदाम राख्नुपर्ने भएपनि सोही ठाउँमा मिठाइ पसल सञ्चालन गरेकाले ताला लगाएको बताए ।

    बेसमेन्टको नक्सामा स्टोर भनेर उल्लेख गरेपनि आरके स्विट्स नामको क्याफे रेष्टुरेन्ट चलाउँदै आएकोले जनप्रतिनिधिको रहोबरमा ताल्चा लगाएको महानगरले जनाएको छ । 

    साताको लोकप्रीय