एपेक्स मकालु हाइड्रोपावरको विशेष साधारण सभा असार ८ गते, यस्ता छन् प्रस्ताव 

एपेक्स मकालु हाइड्रोपावरको विशेष साधारण सभा असार ८ गते, यस्ता छन् प्रस्ताव 

अर्थ डबली
बिहिवार, जेठ २५ २०८०
अर्थ डबली
बिहिवार, जेठ २५ २०८० (अर्काइभ बाट)
  • एपेक्स मकालु हाइड्रोपावरको विशेष साधारण सभा असार ८ गते, यस्ता छन् प्रस्ताव 

    काठमाडौँ / एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा असार ८ गते गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति र स्थान तय गरेको हो ।

    images
    images

    सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिन दिउँसो २ बजेबाट सुरु हुने कम्पनीले जनाउको छ । सभाले जारी पूँजीको २० प्रतिशत बराबरको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन स्वीकृत गर्ने, नियामक निकायहरूबाट थपघट फेरबदल गर्न निर्देशन वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    साताको लोकप्रीय