समता घरेलुले एफपीओ जारी गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

समता घरेलुले एफपीओ जारी गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ डबली
मंगलवार, असार ५ २०८०
अर्थ डबली
मंगलवार, असार ५ २०८० (अर्काइभ बाट)
  • समता घरेलुले एफपीओ जारी गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाडौँ / समता घरेलु लघुवित्तले फर्दर पब्लिक इस्यु (एफपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशन तथा विक्रीका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

    images
    images

    उक्त सम्झौता पत्रमा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा। मदन घिमिरे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

    लघुवित्तले ३ करोड ३२ लाख ८५ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ३२ हजर ८ सय ५६ कित्ता एफपिओ निष्काशन गर्न लागेको हो। कम्पनीले संस्थापक शेयरधनी र साधारण शेयरधनीको पूँजी संरचना अनुपात ७०ः३० कायम गर्न एफपिओ निष्काशन गर्न लागेको हो ।

    साताको लोकप्रीय