सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपिओ प्रिमियम मूल्यमा बिक्री खुला, प्रतिकित्ता कति ? 

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपिओ प्रिमियम मूल्यमा बिक्री खुला, प्रतिकित्ता कति ? 

अर्थ डबली
आइतवार, असार ३१ २०८०
अर्थ डबली
आइतवार, असार ३१ २०८० (अर्काइभ बाट)
  • सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपिओ प्रिमियम मूल्यमा बिक्री खुला, प्रतिकित्ता कति ? 

    काठमाडौँ सिटिजन्स लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपिओ) प्रिमियम मूल्यमा आजदेखि बिक्री खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरूलाई लक्षित गरेर ११ लाख २५ हजार कित्ता आइपिओ बिक्री खुला गरेको हो । 

    images
    images

    १०० रुपैयाँको आईपीओमा १४४ रुपैयाँ थपेर प्रतिकित्ता २४४ रुपैयाँ पर्ने कम्पनीको आइपिओमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको जारी पूँजी तीन अर्ब पचहत्तर करोडमध्ये ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । यसमध्ये १ अर्ब १२ करोड ५० लाखको ५ प्रतिशत सेयर कर्मचारीलाई बिक्री गरिनेछ ।

    यस्तै, १ अर्ब ६ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर प्रिमियम मूल्यमा बिक्री गरिनेछ । कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ । 

    साताको लोकप्रीय