सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक खनालको पदावधि समाप्त

सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक खनालको पदावधि समाप्त

अर्थ डबली
आइतवार, साउन २८ २०८०
अर्थ डबली
आइतवार, साउन २८ २०८० (अर्काइभ बाट)
  • सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक खनालको पदावधि समाप्त

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंकका स्वतन्त्र सञ्चालक राजुनाथ खनालको पदावधि समाप्त भएको छ । 

    images
    images

    स्वतन्त्र सञ्चालक खनालको पदावधि गत साउन २६ गतेदेखि समाप्त भएको बैंकले जनाएको छ ।

    1.JPG

    साताको लोकप्रीय