विश्वका धनी वारेन बफेटको खुसी र सफल हुने सुत्र: लगानी गर्दा यस्ता १२ प्रश्न आफैंलाई सोध्नुस्

विश्वका धनी वारेन बफेटको खुसी र सफल हुने सुत्र: लगानी गर्दा यस्ता १२ प्रश्न आफैंलाई सोध्नुस्

अर्थ डबली
शुक्रवार, भदौ ४ २०७८
अर्थ डबली
शुक्रवार, भदौ ४ २०७८ (अर्काइभ बाट)
  • विश्वका धनी वारेन बफेटको खुसी र सफल हुने सुत्र:  लगानी गर्दा यस्ता १२ प्रश्न आफैंलाई सोध्नुस्

    वारेन एड्वार्ड बफेट एक अमेरिकी अर्वपति हुन् । उनी शेयर बजारका हस्ती मानिन्छन् । अगस्ट ३०, १९३० मा जन्मिएका उनी एक अमेरिकी अर्वपति मात्र होइनन् लगानीकर्ता तथा लोक परोपकारी व्यक्ति पनि हुन् ।

    images
    images

    २३े २०१९ को डिसेम्बर अनुसार उनको खुद सम्पत्ति अर्व पुगेको थियो । विश्वको चौथो सर्वाधिक धनी व्यक्ति हुनपुगेका उनी बफेट ओरेकल अफ ओमाहा अर्थात् ओमाहाको सबै भन्दा ठुलो लगानीकर्ताको रूपमा पनि चिनिन्छन ।

    उनले ९९ प्रतिशत ५  आफ्नो सम्पत्ति दान गरेका छन्, मुख्यतः बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनबाट । जो वर्कसायर हाथवेका अध्यक्ष र सिइओ हुन्। उनलाई विश्वको सर्वाधिक सफल लगानीकर्ता मध्ये एक मानिन्छ।

     

    उनले अमेरिकाको कोकाकोला, वेल्स फार्गो एण्ड कम्पनी, जिलेट, अमेरिकन एक्प्रेस, प्रोक्टर एण्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठुलो कम्पनीहरूमा धेरै लगानी गर्ने गर्थे गरेका छन् । यी कम्पनीहरूमा ठुलो स्वामित्व कसैसंग छ भने त्यो वारेन बफेटसंग रहेको छ ।

    वारेनका बारेमा पुस्तक रोवर्ट जी ह्यास्टहरुले लेखेको छन, वारेनले जहिले पनि लगानी गर्दा केहि निश्चित कुरामा ध्यान दिन्छन् र तिमध्ये सबैभन्दा ठुलो कुरा चाहीँ कम्पनीले नाफा कति टाढासम्म दिन्छ भन्ने विश्लेषण गर्नु नै हो । ह्यास्टनले कुनै कम्पनी किन्दा १२ वटा प्रश्न आफैँलाई सोध्न गरेका रहस्य खुलाएका छन् । 

    उनले सोध्ने प्रश्न निम्नानुसार छन्ः

    १. मैले यो बिजनेसलाई साधरण तरिकाले बुझ्रन सक्छु कि सक्क्तिन?

    २. लामो समयदेखि यो बिजनेस चलिरहेको छ कि छैन?

    ३. भविष्य पर्यन्त यो बिजनेस व्यवस्थान उचित तवरको छ कि छैन् ?

    ४. यो बिजनेसको व्यवस्थापन उचित तवरको छ कि छैन ?

    ५. व्यस्थापन सेयर लगानी गर्नेहरुप्रति मैत्रि छ कि छैन ?

    ६. यसको व्यस्थापनले संस्थागत चासो रोक्ने प्रयास गर्छ कि गर्दैन् ?

    ७. बिजनेस्ले दिने इक्विटी रिटर्न कस्तो छ ?

    ८. कम्पनी मालिकको आम्दानीको अवस्था कस्तो छ ? समस्याग्रस्त मालिक पो छन् कि ?

    ९. कम्पनीको नाफाको मार्जिन कस्तो छ ?

    १०. कम्पनीले लगानीको एक डलर बराबरको मुनाफालाई सुनिश्चित गरेको छ त ?

    ११. कम्पनीको मुल्य कतिको छ ?

    १२. मैले यो कम्पनी किन्दा सुविधाजनक तथा सस्तो दरमा किन्न सक्छु कि सतिmँन?

    १३. तपाईले पनि कम्पनीमा लगानी गर्दा, कुनै कम्पनीको सेयर किन्दा यस्तै किसिमको प्रश्न आफैँलाई सोध्नुस र सकारात्मक पाउनु भयो भने त्यसमा लगानी गर्न नहिचच्किचाउनुस् ।

    पुस्तक तथा विभिन्न एजेन्सीको सहयोगमा ।

    साताको लोकप्रीय