Logo
सोमवार, मंसिर २० गते २०७८
images
मंसिर २० गते २०७८
images

ढाकाको कपडाप्रति आकर्षण बढ्दै, हेर्नुस् फोटोफिचर 


२०७८ कार्तिक, २२ सोमवार
  • 340
    SHARES

  • ढाकाको कपडाप्रति आकर्षण बढ्दै, हेर्नुस् फोटोफिचर 

    फुङलिङ / प्रायःलिम्बू समूदायहरुले आफ्नो मौलिक भेषभूषाको रुपमा प्रयोग गर्दै आएकोमा पछिलो समय अन्य समुदाय पनि ढाकाको कपडा प्रति आकर्षण बढ्दै आएको छ । 

    images

    Dhaka2.JPG

    देशविदेशमा बसोबास गर्ने लिम्बु समुदायहरुले पनि ढाकाको कपडा माग गर्दै आएको छन् । ढाका कपडाको राम्रो बजार भएकाले ताप्लेजुङको गाउँगाउँका महिलाहरुले उद्योग दर्ता गरेर राम्रो आम्दानी लिँदै आएका छन् । 

    Dhaka1.JPG

    कोट, सट, पछौरा, साडी, टोपी र कुर्तासुरुवाललगायतका ढाका कपडा परम्पराग तानबाट उत्पादन गरिन्छ । एकवटा साडी रु पाँच हजारदेखि २० हजारसम्ममा बिक्री हुने गरेको छ । 

    Dhaka3.JPG

    ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–७ दोखुस्थित सोनी ढाका उद्योगमा दस जना महिलाहरु दैनिक ज्यालादारीको रुपमा ढाकाको कपडा बुन्दै आएका छन् । 

    Dhaka0.JPG

    तस्वीर : दिलकुमार लिम्बु, रासस

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images