ढाकाको कपडाप्रति आकर्षण बढ्दै, हेर्नुस् फोटोफिचर 

ढाकाको कपडाप्रति आकर्षण बढ्दै, हेर्नुस् फोटोफिचर 

अर्थ डबली
सोमवार, कार्तिक २२ २०७८
अर्थ डबली
सोमवार, कार्तिक २२ २०७८ (अर्काइभ बाट)
  • ढाकाको कपडाप्रति आकर्षण बढ्दै, हेर्नुस् फोटोफिचर 

    फुङलिङ / प्रायःलिम्बू समूदायहरुले आफ्नो मौलिक भेषभूषाको रुपमा प्रयोग गर्दै आएकोमा पछिलो समय अन्य समुदाय पनि ढाकाको कपडा प्रति आकर्षण बढ्दै आएको छ । 

    images
    images

    Dhaka2.JPG

    देशविदेशमा बसोबास गर्ने लिम्बु समुदायहरुले पनि ढाकाको कपडा माग गर्दै आएको छन् । ढाका कपडाको राम्रो बजार भएकाले ताप्लेजुङको गाउँगाउँका महिलाहरुले उद्योग दर्ता गरेर राम्रो आम्दानी लिँदै आएका छन् । 

    Dhaka1.JPG

    कोट, सट, पछौरा, साडी, टोपी र कुर्तासुरुवाललगायतका ढाका कपडा परम्पराग तानबाट उत्पादन गरिन्छ । एकवटा साडी रु पाँच हजारदेखि २० हजारसम्ममा बिक्री हुने गरेको छ । 

    Dhaka3.JPG

    ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–७ दोखुस्थित सोनी ढाका उद्योगमा दस जना महिलाहरु दैनिक ज्यालादारीको रुपमा ढाकाको कपडा बुन्दै आएका छन् । 

    Dhaka0.JPG

    तस्वीर : दिलकुमार लिम्बु, रासस

    साताको लोकप्रीय