सामलिङ्ग पावर आईपीओ शेयरधनीको हितग्राही खातामा

सामलिङ्ग पावर आईपीओ शेयरधनीको हितग्राही खातामा

अर्थ डबली
सोमवार, मंसिर ६ २०७८
अर्थ डबली
सोमवार, मंसिर ६ २०७८ (अर्काइभ बाट)
  • सामलिङ्ग पावर आईपीओ शेयरधनीको हितग्राही खातामा

    काठमाडौं / सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।

    images
    images

    कम्पनीले दोश्रो बजारमा कारोबारका लागि क्एऋ सिम्बोल पाएको छ । हाल कम्पनीको उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । 

    यसै साता सूचीकरण सम्पन्न गरी कारोबार सूरू गर्ने तयारी गरिएको छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन्  । 

    साताको लोकप्रीय