कञ्चनजङ्घा हिमाल जाने पदर्मागमा स्नो पोल गाडिँदै

कञ्चनजङ्घा हिमाल जाने पदर्मागमा स्नो पोल गाडिँदै

अर्थ डबली
मंगलवार, मंसिर ७ २०७८
अर्थ डबली
मंगलवार, मंसिर ७ २०७८ (अर्काइभ बाट)
  • कञ्चनजङ्घा हिमाल जाने पदर्मागमा स्नो पोल गाडिँदै

    फुङ्लिङ / ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रका स्थानीय समुदायको जीवनस्तरमा टेवा पु¥याउने उद्देश्यले  समृद्ध पहाडको सहयोग र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजङ्घा क्षेत्रमा  गाडिँदै गरेको स्नो पोल । कञ्चनजङ्घाको पर्यटकीय पदमार्गको यात्रामा पोल गाडेपछि बाह्य तथा आन्तरिक पर्यटकलाई बाटो देखाउने मात्र नभएर हिउँ कति  मात्रामा छ भनेर अनुमान गर्न सहज हुनेछ ।

    images
    images

    show-pol-a.JPG

    show-pol-b.JPG

    ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा गाड्नका लागि लगिँदै गरेको स्नो पोल 

    show-pol-c.JPG

    तस्बिरः दिलकुमार लिम्बू

    -रासस

     

     

    साताको लोकप्रीय