Logo
सोमवार, मंसिर २० गते २०७८
images
मंसिर २० गते २०७८
images

सुनको भाउमा सामान्य गिरावट आउँदा चाँदीको बढ्यो, कति पुग्यो ? 


२०७८ मंसिर, ९ बिहिवार
  • 428
    SHARES

  • सुनको भाउमा सामान्य गिरावट आउँदा चाँदीको बढ्यो, कति पुग्यो ? 

    काठमाडौँ / बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ भने बृद्धि भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको हो भने चाँदीको भाउ पाँच रुपैयाँले घटेको छ । 

    हिजो बुधबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर ९१ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ भने ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९१ हजार २०० रुपैयाँमा कारोबार हुनेछ । 
    त्यस्तै, चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भएकोमा आज एक हजार २३० रुपैयाँमा कारोबार हुने महासंघल जनाएको छ । 

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images