लाभांश पारित गर्न सपोर्ट लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

लाभांश पारित गर्न सपोर्ट लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

अर्थ डबली
बिहिवार, मंसिर १६ २०७८
अर्थ डबली
बिहिवार, मंसिर १६ २०७८ (अर्काइभ बाट)
  • लाभांश पारित गर्न सपोर्ट लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौँ / सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुष १० गते सातौँ बार्षिक साधारण सभा बोलाएको छ । संस्थाको यहि मंसिर १५ गते बसेको सञ्चालक समितिको १७० औँ बैठकले उक्त निर्णय गरेको हो । 

    images
    images

    साधारण सभा प्रयोजनका लागि पुष १ गते शेयर दाखिल / खारेज बन्द गर्ने निर्णय गरेको संस्थाले जनाएको छ । 

    साधारण सभाले संञ्चालक समितिले प्रस्ताव गरे अनुसार १.५७८९४७६३ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनश लाभांश पारित गर्ने छ । 

    साताको लोकप्रीय