images
Logo
images
images
images

गाई काट्दै गरेका तीन जना प्रहरीको नियन्त्रणमा

गाई काट्दै गरेका तीन जना प्रहरीको नियन्त्रणमा

सोमवार, भदौ ११ २०८०
सोमवार, भदौ ११ २०८०
  • images
    images
    गाई काट्दै गरेका तीन जना प्रहरीको नियन्त्रणमा

    तनहुँ / तनहुँमा गाई काट्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

    images
    images

    नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगी काट्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार