images
Logo
images
images
images

सिद्धार्थ बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

सिद्धार्थ बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • images
    images
    सिद्धार्थ बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

    काठमाडौँ / सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ ।

    images
    images

    बैंकले आफ्नो संस्थापक शेयरधनी मदन लाल केडियाको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन ।

    बैंकको सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुकले बैंकका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार