images
images

बिवाइडीले घोषणा गर्‍यो 'स्पोट द डलफिन अन द रोड' अभियान

बिवाइडीले घोषणा गर्‍यो 'स्पोट द डलफिन अन द रोड' अभियान

शुक्रवार, भदौ २२ २०८०
शुक्रवार, भदौ २२ २०८०
  • images
    images
    बिवाइडीले घोषणा गर्‍यो 'स्पोट द डलफिन अन द रोड' अभियान

    काठमाडौँ / बिवाइडीले 'स्पोट द डल्फिन अन द रोड' अभियान घोषणा गरेको छ। नेपालमा बिवाइडी अटो उद्योग कम्पनीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले 'डल्फिन अन द रोड' क्याम्पेन घोषणा गरेको हो।

    images
    images

    क्याम्पेन सेप्टेम्बर ६ देखि ११ सम्म चल्नेछ। बिवाइडी डल्फिन सेप्टेम्बर १२ मा नाडा अटो सो २०२३ मा लन्च हुने कम्पनीको भनाइ छ। 

    अभियानअन्तर्गत सडकमा बिवाइडी डल्फिन भेटाएर भिडियो बनाउने र फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक रुपमा पोस्ट गर्नेले १ लाख रुपैयाँ जित्ने मौका पाउनेछन्।

    डल्फिन कहाँ र कसरी भेट्ने जानकारीका लागि बिवाइडीको आधिकारिक पेज हेर्नुपर्नेछ। खिचिएको भिडियोलाई फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक गरी बिवाइडी नेपालको आधिकारिक पेजमा ट्याग गर्नुपर्नेछ।

    भाग्यशाली तीन विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न चयन गरिने कम्पनीले जनाएको छ। त्यसबाहेक प्रत्येक सहभागीले नाडा अटो सो को टिकट निःशुल्क पाउनेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार