images
images

अत्याधुनिक होन्डा एलिभेट नेपाली बजारमा, यस्ता छन् बिशेषता

अत्याधुनिक होन्डा एलिभेट नेपाली बजारमा, यस्ता छन् बिशेषता

आइतवार, भदौ २४ २०८०
आइतवार, भदौ २४ २०८०
  • images
    images
    अत्याधुनिक होन्डा एलिभेट नेपाली बजारमा, यस्ता छन् बिशेषता

    काठमाडौं/  होन्डा नेपालले हालै अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ ।  

    images
    images

    आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई  उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले कम्पनीको दाबी छ । 

    होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्ने कम्पनीको विज्ञप्तिमा भनिएको छ । गाडीको स्पेसियस इन्टेरीयरले  यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ  

     यस्तैगरी हरेक यात्राको आनन्द लिन पर्याप्त कोठा प्रदान गर्ने कम्पनीको दाबी छ ।  यस्तै, गाडीमा जडान गरिएको  अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्ने छ । 


    २२० मिलिमिटरको असाधारण ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै,  एलिभेटले एस यू भी हरुका लागि नयाँ मानक सेट गर्न सक्ने देखिन्छ । 
    यसबाहेक, यो गाडीको इन्जिनले ज्ञद्दज्ञ पि एस  (लगभग ज्ञज्ञढ हर्स पावर ) को प्रभावशाली पावर आउटपुट प्रदान गर्दछ ।
    होन्डा एलिभेट  नेपाल भरिका  आधिकारिक होन्डा डिलरसिपहरूमा उपलब्ध छन् 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार