images
images

निसानको ‘निसान फेस्टिभ ड्राइभ’ योजना, नाडा अटो शोमा गाडी खरिद गर्दा ८ लाखसम्म छुट

निसानको ‘निसान फेस्टिभ ड्राइभ’ योजना, नाडा अटो शोमा गाडी खरिद गर्दा ८ लाखसम्म छुट

सोमवार, भदौ २५ २०८०
सोमवार, भदौ २५ २०८०
  • images
    images
    निसानको ‘निसान फेस्टिभ ड्राइभ’ योजना, नाडा अटो शोमा गाडी खरिद गर्दा ८ लाखसम्म छुट

    काठमाडौैँ / नेपालमा निसान गाडीको एक मात्र आधिकारिक वितरक पायोनियर मोटो कर्पले आफ्ना गाडीमा ‘निसान फेस्टिभ ड्राइभ’ विशेष छुटको योजना ल्याएको छ ।

    images
    images

    यो योजना निसानका सबै गाडी– निसान म्याग्नाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रायलमा लागु हुने कम्पनीले जनाएको छ ।

    पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले नाडा अटो सो तथा आउन लागेको चाडपर्वका अवसरमा विशेष छुट योजना ल्याएको बताएका छन् ।

    भदौ २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा १५औँ नाडा अटो सो २०२३ चल्दै छ । कम्पनीले यो छुट योजना भने नाडा अटो सो सकिएपछि पनि चाडपर्वको अवधिभर लागु हुने बताएको छ ।

    ‘निसान फेस्टिभ ड्राइभ’ योजनाअन्तर्गत ग्राहकले ‘नाडा अटो सो’मा निसान गाडी बुकिङ गर्दा निस्शुल्क गाडी बीमा, निस्शुल्क तीन वर्षको सडक कर, तीन वर्षको सर्भिसिङ, तीन वर्षको वारेन्टी र १३ लाखसम्म बचत हुने कम्पनीले जनाएको छ ।

    योजना अवधिभर विभिन्न मोडलका गाडी उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिने पायोनियर मोटो कर्पले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार