images
images

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घट्दा १५ रुपैयाँले बढ्यो चाँदी

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घट्दा १५ रुपैयाँले बढ्यो चाँदी

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • images
    images
    सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घट्दा १५ रुपैयाँले बढ्यो चाँदी

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ४ रुपैयाँले घटेको हो ।

    images
    images

    बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ रहेकोमा शुक्रबार घटेर १ लाख १२ हजार १ सय रुपैयाँ र १ लाख ११ हजार ९ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख ११ हजार ५ सय ५० रुपैयाँ पुगेको छ । यता, चाँदी भने प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँ पुगेको छ । यसअघि भने प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा चाँदीको कारोबार हुँदै आएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार