images
images

प्राइम कमर्सियल बैंकको १७ औँ वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम

प्राइम कमर्सियल बैंकको १७ औँ वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • images
    images
    प्राइम कमर्सियल बैंकको १७ औँ वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम

    काठमाडौं/  प्राइम कमर्सियल बैंकले आफ्नो १७ (सत्रौं) वर्ष प्रवेशको उपलक्ष्यमारक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । 

    images
    images


    कान्तिपुर अस्पताल रक्तसञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 


    आज सम्पन्न उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको उत्साहप्रद सहभागिता रहेको थियो । उक्त रक्तदान कार्यक्रममा कूल ५१ जना रक्तदाताले रक्तदान गरी कार्यक्रम सफल पारे ।

    कार्यक्रममा उपस्थित भई रक्तदान गरी कार्यक्रमलाई सफल तुल्याउने रक्तदाता कर्मचारी तथा शुभेच्छुक सहभागीहरुलाई सम्मान स्वरुप बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले प्रशंसा पत्र प्रदान गरेका थिए । साथै भविष्यमा पनि यस्तै सहयोग पाउने आशासहित ज्ञापन गरे । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार