images
images

नेपाल लाइफले केन्द्रिय कार्यालयको लागि घरजग्गा किन्दै

नेपाल लाइफले केन्द्रिय कार्यालयको लागि घरजग्गा किन्दै

मंगलवार, असोज ९ २०८०
मंगलवार, असोज ९ २०८०
  • images
    images
    नेपाल लाइफले केन्द्रिय कार्यालयको लागि घरजग्गा किन्दै

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ । 

    images
    images

    नेपाल बीमा प्राधिकरणबाट जारी भएको निर्देशनको अधिनमा रही केन्द्रिय कार्यालयको लागि घरजग्गा खरिद गर्ने कम्पनीले जनाएको हो । 

    काठमाडौँको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल, महाराजगंज, भाटभटेनी क्षेत्रमा घर तथा जग्गा खरिद गर्ने कम्पनीले जनाएको छ ।

    घरजग्गा बिक्री गर्न इच्छुक व्यक्ति/संघसंस्थाले २१ दिनभित्र केन्द्रिय कार्यालय कमलादी काठमाडौँमा आवेदन पेश गर्न आग्रह गरेको छ । उक्त घरजग्गा करिब ८ मिटरको मुल सडकसँग जोडिएको हुनु पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार