images
images

नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • images
    images
    नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको करिब सवा ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। 

    images
    images

    संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

    इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। काठमाडौँको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। 

    उक्त समयावधिसम्म कुनै निवेदन पेस हुन नआएमा कानुनबमोजिम भइजाने कम्पनीले स्पष्ट पारेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार