images
images

अमेरिकी डलर १३२.८४ पैसामा कारोबार, आजको बिनिमयदर कुन मुलुकको घट्यो, कसको बढ्यो ?

अमेरिकी डलर १३२.८४ पैसामा कारोबार, आजको बिनिमयदर कुन मुलुकको घट्यो, कसको बढ्यो ?

बुधवार, असोज १७ २०८०
बुधवार, असोज १७ २०८०
  • images
    images
    अमेरिकी डलर १३२.८४ पैसामा कारोबार, आजको बिनिमयदर कुन मुलुकको घट्यो, कसको बढ्यो ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर दिएको छ । 

    images
    images


    राष्ट्र बैंकका अनुसार युरो १ को खरिददर १३९ रुपैयाँ १२ पैसा, विक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको जनाएको छ । यस्तैगरी अमेरिकी डलर १ को १३२ रुपैयाँ ८४ पैसा, बिक्रिदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।

     

    हिजो मंगलबार  १३२ रुपैयाँ ५७ पैसा रहेको थियो । यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिदर ८३ रुपैयाँ  ७० पैसा, क्यानेडियन डलर ९६ रुपैयाँ ७९ पैसा रहेको छ ।

    यस्तै, खाडी क्षेत्रका मुलुकहरु मध्ये साउदीको रियाल १ ककोे खरिदददर ३५ रुपैयाँ ४२ पैसा, कतारी रियाल ३६ रुपैयाँ ४३ पैसा, युएई दिराम ३६ रुपैयाँ १७ पैसा, बहराइन दिराम ३५२ रुपैयाँ ३७ पैसा रहेको छ ।

    अन्य मुलुकहरुको मुद्रा बिनिमयदर बिबरण हेर्नुस् :

     

    fixed By Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
     
    Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
     

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.84 133.44
     
    EUR (European Euro)
    1 139.12 139.75
     
    GBP (UK Pound Sterling)
    1 160.15 160.88
     
    CHF (Swiss Franc)
    1 143.85 144.50
     
    AUD (Australian Dollar)
    1 83.70 84.08
     
    CAD (Canadian Dollar)
    1 96.79 97.23
     
    SGD (Singapore Dollar)
    1 96.61 97.05
     
    JPY (Japanese Yen)
    10 8.86 8.90
     
    CNY (Chinese Yuan)
    1 18.19 18.28
     
    SAR (Saudi Arabian Riyal)
    1 35.42 35.58
     
    QAR (Qatari Riyal)
    1 36.43 36.60
     
    THB (Thai Baht)
    1 3.58 3.60
     
    AED (UAE Dirham)
    1 36.17 36.33
     
    MYR (Malaysian Ringgit)
    1 28.12 28.25
     
    KRW (South Korean Won)
    100 9.76 9.81
     
    SEK (Swedish Kroner)
    1 11.98 12.03
     
    DKK (Danish Kroner)
    1 18.65 18.74
     
    HKD (Hong Kong Dollar)
    1 16.96 17.04
     
    KWD (Kuwaity Dinar)
    1 429.44 431.38
     
    BHD (Bahrain Dinar)
    1 352.37 353.97

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार