images
Logo
images
images
images

एभिएसन बीमाको क्षेत्रमा छलाङ् मार्दै सलिको, बीमा शुल्क आम्दानी र दावी भुक्तानीमा अग्रणी

एभिएसन बीमाको क्षेत्रमा छलाङ् मार्दै सलिको, बीमा शुल्क आम्दानी र दावी भुक्तानीमा अग्रणी

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • images
    images
    एभिएसन बीमाको क्षेत्रमा छलाङ् मार्दै सलिको, बीमा शुल्क आम्दानी र दावी भुक्तानीमा अग्रणी

    काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले हवाई बीमाका क्षेत्रमा समेत आफुलाई अब्बल सावित गर्न सफल भएको छ । बीमा क्षेत्रमा दशकौँंदेखि लोकप्रिय लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड एक अपसमा गाभिएपश्चात कायम हुन आएको सलिकोले हवाई बीमाको क्षेत्रमा समेत कार्य गर्दै आएको हो । 

    images
    images

     हाल नेपालमा रहेका एभिएसन कम्पनीहरूमध्ये ७ वटा कम्पनीहरूको बीमा गर्दै आईरहेको सलिकोले निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चा.लु. आ.ब. ०८०/८१ को पहिलो त्रैमासिक विवरण अनुसार ७ वटा एभिएसन कम्पनीहरूको रक्षा कवचको रूपमा रहेको दावी गरेको छ । 

    त्यस्तै, सर्वाधिक बीमा शुल्क वापतको आम्दानी गर्न सफल सलिकोले दावी भुक्तानीतर्फ समेत सर्वाधिक भुक्तानी गरी बिपदको समयमा राहत प्रदान गर्न सफल भएको छ । कम्पनीमा बीमा गराउने एभिएसन कम्पनीको संख्या र बीमा शुल्कको आधारमा सलिको ईन्स्योरेन्स सरकारी बीमा कम्पनी बाहेकको बजार हिस्साको आधारमा अग्रणी स्थानमा रहेको देखिन्छ । 

    कम्पनीमा बीमा गराएका हवाई साधनहरूमध्ये ४ वटा हेलिकप्टर दुर्घटना परेकोमा हेलि एभरेष्टको हेलिकप्टर दुर्घट्नाको क्षतिपूर्ति वापत भदौ महिनासम्ममा करिव २९ करोड रुपैयाँ भुक्तानी गरि सकेको छ भने बाँकी दूर्घटनाहरूको दावी भुक्तानी सम्बन्धि प्रक्रिया तिव्रताका साथ अगाडी बढाईएको कम्पनीले जनाएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार