images
images

गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद फिर्ता पाइने

गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद फिर्ता पाइने

शनिवार, असोज २७ २०८०
शनिवार, असोज २७ २०८०
  • गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद फिर्ता पाइने

    काठमाडौं/  नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २०० नगद फिर्ता गर्ने छ । 

    images
    images

    योजना अन्तर्गत बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु २०० सम्म नगद फिर्ता पाउने छन् । 

    नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोजदेखि ७ कार्तिकसम्म रहेको छ । 

    साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैँ किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ । 

    हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार