images
Logo
images
images
images

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमितका हकदारलाई करोड बढी दावी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमितका हकदारलाई करोड बढी दावी भुक्तानी

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • images
    images
    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमितका हकदारलाई करोड बढी दावी भुक्तानी

    काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढी तथा पहिरोमा परी मृत्यु भएका बीमितका हकदारलाई दावी भुक्तानी गरेको छ ।

    images
    images

    कम्पनीले बीमालेख मार्फत रक्षावरण गरेको संखुवासभा जिल्ला स्थित सुपर हेवा खोलामा निर्माणाधिन जलविद्युत परियोजनामा कार्यरत कमदार र कर्मचारीको मृत्यु भएकोमा उनको परिवारलाई दावी भुक्तानी गरेको हो । 

    उक्त विद्युत परियोजनामा कार्यरत १६ जना कामदार तथा कर्मचारीको असार २ गते हेवाखोलामा आएको बाढी तथा पहिरोमा परी मृत्यु भएकोमा दावी भुक्तानी वापत बीमितका हकदारलाई १ करोड ३२ लाख रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार