images
images

अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ५२ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ५२ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति ?

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • images
    images
    अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ५२ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५२ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ ३८ पैसा र बिक्रीमा १४१ रुपैयाँ १ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८५ पैसा पर्नेछ ।

    images
    images

    त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ८ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ९२ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५९ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा तोकिएको छ । 

    हेर्नुस् विस्तृतमा 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार