images
images

सरकारले घटायो जिउँदो खसी र च्याङ्ग्राको मूल्य, अब प्रतिकिलो कति पर्ला ?

सरकारले घटायो जिउँदो खसी र च्याङ्ग्राको मूल्य, अब प्रतिकिलो कति पर्ला ?

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • images
    images
    सरकारले घटायो जिउँदो खसी र च्याङ्ग्राको मूल्य, अब प्रतिकिलो कति पर्ला ?

    काठमाडौँ / सरकारले जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । भोलिदेखि लागू हुने गरेर सरकारले जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो ।

    images
    images

    यसअघि जिउँदो खसीको मूल्य प्रति किलो ६ सय ७० रुपैयाँ रहेको थियो भने च्याङग्रा प्रतिकिलो १२ सय ५० रुपैयाँ रहेको थियो । 

    मूल्य घटाएसँगै अब जिउँदो खसीको मूल्य प्रति किलो ६ सय ५० रुपैयाँ र  च्याङग्रा प्रतिकिलो १२ सय २५ रुपैयाँ कायम भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार