images
Logo
images
images
images

नेपाल पुनर्बीमा कम्पनीको दशौं वार्षिकोत्सवको कार्यक्रम स्थगित, यस्तो छ कारण

नेपाल पुनर्बीमा कम्पनीको दशौं वार्षिकोत्सवको कार्यक्रम स्थगित, यस्तो छ कारण

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • images
    images
    नेपाल पुनर्बीमा कम्पनीको दशौं वार्षिकोत्सवको कार्यक्रम स्थगित, यस्तो छ कारण

    काठमाडौँ / नेपाल पुनर्बीमा कम्पनीले दशौं वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ । 

    images
    images

    गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको ठूलो मानवीय तथा आर्थिक क्षति भएकोले निर्धारित वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको कम्पनीले जनाएको छ ।  

    वार्षिकोत्सवका अवसरमा यसअघि कम्पनीले गत कात्तिक १७ गते रक्तदान कार्यक्रम गरेको थियो । कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए । 

    औपचारिक वार्षिकोत्सव कार्यक्रम स्थगित गरिए पनि भोलि कात्तिक २१ गते प्रभातफेरी, स्मारिका विमोचन र शुभकामना एवं प्रतिबद्धता प्रकाशन कार्यक्रम यथावत रहेको कम्पनीले जनाएको छ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार